प्रीतिबाट युनिकोड

प्रीति फन्टमा लेखिएको पाठलाई युनिकोडमा बदलेर जहाँ पनि प्रयोग गर्नुहोस्।

प्रीतिमा लेखिएको पाठ

नमुना पाठ · आफ्नो पाठ राख्न मिल्छ
0 / 50,000

अंग्रेजी शब्द नबदलिऊन् भन्नका लागि [[यस्ता दुई कोष्ठक]] भित्र राख्नुहोस्। जस्तै: [[Hello Nepal]]

पाठ ब्राउजरमै बदलिन्छ, कतै पठाइँदैन।

युनिकोडमा बदलिएको पाठ

प्रयोग गर्न तयार

युनिकोडमा बदलेको पाठ यहाँ देखिन्छ।

प्रीति फन्टका संस्करणअनुसार केही अक्षर फरक पर्न सक्छन्। आधिकारिक कागजातमा प्रयोग गर्नुअघि पाठ एक पटक पढेर जाँच्नुहोस्।

यसले कसरी काम गर्छ र स्रोतहरू

यसले प्रीति फन्टमा लेखिएको पाठलाई युनिकोडमा बदल्छ। रोमनमा लेखिएको नेपालीलाई भने बदल्दैन। मात्रा, संयुक्त अक्षर र रेफ मिलाउन @lacspace/preeti v1.1.0 प्रयोग हुन्छ। यसको Lacspace Free Licence v1.0 ले व्यावसायिक प्रयोगसमेत गर्न दिन्छ।

[[Hello Nepal]] जस्ता दुई कोष्ठकभित्र राखेको पाठ जस्ताको तस्तै रहन्छ। पेस्ट गरिएको पाठसँग फन्टको जानकारी आउँदैन, त्यसैले कोष्ठकबाहिरका अंग्रेजी अक्षर पनि प्रीतिको पाठ मानेर बदलिन्छन्। एक पटकमा ५०,००० अक्षरसम्म राख्न मिल्छ। नमुना पाठको स्वचालित परीक्षण गरिएको छ; अनुभवी नेपाली टाइपिस्टबाट छुट्टै जाँच गराउन बाँकी छ।

अक्षर परिवर्तनको विवरण ↗ · इजाजतपत्र

अर्को उपयोगी उपकरण

नेपाली ⇄ अंग्रेजी मिति
यो उपकरण कसरी चलाउने
1
प्रीतिमा लेखिएको पाठ राख्नुहोस्

प्रीति फन्टको कागजातबाट कपी गर्दा नेपाली पाठ g]kfn जस्तो देखिन सक्छ।

2
बदलेर जाँच्नुहोस्

नाम, मात्रा र विराम चिह्न ठीक छन् कि नतिजामा हेर्नुहोस्।

3
कपी वा डाउनलोड गर्नुहोस्

बदलिएको पाठ सन्देश, कागजात वा वेबसाइटमा प्रयोग गर्नुहोस्।