SAJILO DESK / सजिलो डेस्क

अझ सजिलो बनाउन सघाउनुहोस्।

नतिजा मिलेन? कुनै शब्द बुझ्न गाह्रो भयो? वा नयाँ उपकरण चाहिएको छ? हामीलाई लेख्नुहोस्। गणना वा पाठ बदल्दाको समस्या बताउँदा आफ्नो वास्तविक विवरणको सट्टा काल्पनिक उदाहरण दिनुहोस्।

हामीलाई लेख्नुहोस्
sajilodesk@gmail.com

सुझावको मस्यौदा बनाउनुहोस्

प्रिन्ट तथा साइबर पसलका साथीहरूलाई

बुटवल र तिलोत्तमाका केही पसलमा यी उपकरण चलाउन कत्तिको सजिलो हुन्छ भनेर परीक्षण गर्ने तयारी छ। काल्पनिक उदाहरणबाट जाँच्न सघाउन चाहनुहुन्छ भने इमेल गर्नुहोस्। सहभागीको टुङ्गो र परीक्षणको नतिजा भने आउन बाँकी छ।